यूएईमा १ जुलाईबाट धार्मिकस्थल खुल्ने

एजेन्सी, १६ असार ।  संयुक्त अरब इमिरेट (यूएई)मा १ जुलाईबाट धार्मिकस्थल खुल्ने भएका छन् ।

अल इन्डिया रेडियोका अनुसार सरकारले १ जुलाईबाट सबै मस्जिद तथा अन्य धार्मिक स्थल खोल्ने घोषणा गरेको छ । यूएईमा कोरोना संक्रमितको संख्या ४८ हजार पुगेको छ । ३ सयको ज्यान गएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल