निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानून नबन्ने बताएउँदै निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको स्पष्ट पाुर्नभएको छ ।

नेपाल उद्योग परिसंघ ९सीएनआई०को वार्षिक साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको स्पष्ट पार्दै अख्तियारले निजी क्षेत्रलाई समेत हेर्न सक्ने गरी आएको विधेयक अघि नवढाउने प्रतिवद्धता समेत जनाउनुभयो । निजी क्षेत्रको नियमन गर्न थुप्रै निकाय भएकाले यसमा सरकारले पुनर्विचार गर्ने उहाँको भनाइ छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले रोक्ने निर्णय गरेको छ । त्यही कारण सोमबार कार्यसूचीमा परे पनि हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ