माछापुच्छ्रे बैंकद्वारा विरुवा संरक्षणको लागि तारजाली उपलब्ध

भक्तपुर, १४ असार । ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ माछापुच्छ्रे बैकले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत भक्तपुर जिल्ला गठ्ठाघर होण्डा सो रुम अगाडिको भित्री सडकमा रोपिएका एकसय पचास बिरुवा संरक्षणको लागि तारजाली उपलब्ध गराएको छ ।

आज मदन भण्डारी जन्म जयन्तिको सन्दर्भ पारेर उक्त तारजाली लगाउने कार्य सप्पन्न गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले जननेता मदन भण्डारीको नवीनतम विचारको समीक्षा गर्दै अहिलेको परिप्रेक्ष्यमा नेकपा पार्टीलाई एकतावद्व बनाउन उक्त नवीनतम राजनीतिक बिचारले मात्र संभव हुने बताउनुभयो ।

त्यसैगरी माछापुच्छ्रे बैकका संचालक तथा समाजसेवी गोपीकृष्ण न्यौपानेले केही खाली ठाउँमा रुख रोप्दै तारजाली लगाउँदै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न पाएकोमा बिरुवा ब्यवस्थापन गर्ने समाजसेवी नरेश रन्जित, अरनिको समाजका ब्यवस्थापकहरुलाई धन्यवाद दिदै असल काम गर्दै जानुहोस, हाम्रो माछापुच्छ्रे बैंक तपाईंहरुको साथमा हुनेछ, स्वच्छ वातावरण, स्वस्थ जीवन हामी सबैको नारा हुनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले