आर्सनलद्वारा साउथह्याम्पटन पराजित 

एजेन्सी, १२ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितका लागि एडवार्ड एनकेइटा र जोसेफ विललकले एक एक गोल गरे ।

 जितसँगै आर्सनलले ३१ खेलबाट ४३ अंक जोड्दै तालिकाको नवौं स्थानमा रहेको छ । पराजित साउथह्याम्पटन समान खेलबाट ३७ अंक जोड्दै १४ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र