क्रिस्टल प्यालेसमाथि लिभरपुलको शानदार जित

एजेन्सी, ११ असार । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसमाथि शानदार जित निकालेको छ ।

गएराती घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले प्यालेसमाथी ४-० गोलको फराकिलो जित निकालेको हो । घरेलु मैदान लिभरपुललाई शानदार जित दिलाउनका लागि ट्रेन्ट एलेक्जान्दर अर्नोल्ड, मोहम्मद सलाह, फाबिन्हो र साडिओ मानेले एक एक गोल गरे ।

यस जितसँगै लिभरपुल उपाधी नजिक पुगेको छ । अब लिगको उपाधिका लागि मात्र एक खेल टाढा रहेको लिभरपुलले अर्को खेल बराबरी खेले मात्र च्याम्पियन बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको