नायीका ऋचाले ल्याइन् ‘चलचित्र टीभी’ एप

काठमाडौँ, १० असार । नायीका ऋचा शर्माले अब घरमै बसेर सिमित रकममा नेपाली चलचित्र हेर्ने दर्शकको चाहना अब पुरा हुँने गरी ‘चलचित्र टीभी एप’ ल्याएकी छन ।

ऋचाका अनुसार, आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् । यो एप विशेषगरि विदेशमा रहेर नेपाली चलचित्र हेर्न चाहने दर्शकहरुका लागि लक्षित रहेको वुझ्न सकिन्छ ।

ऋचाले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल