अनमोल र सुहानाको ‘ए मेरो एजुर ४’ दशैंमा रिलिज नहुने

काठमाडौँ, १० असार । नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ यो बर्षको दशैंमा रिलिज नहुने भएको छ ।

निर्माता सुनिल कुमार थापा यो बर्षको दशैंमा  रिलीज गर्ने तयारिमा थिए । तर, चलचित्रको छायांकन चलिरहेको समयमा लक डाउन भएपछि सबै काम रोकिएको छ ।

निर्माता थापाले लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमती दिएपछि काम सुरु गर्ने तयारीमा छन् । तर, दशैंसम्म हल नै खुल्ने वातावरण नबन्ने देखिएको छ । हल खोलिहाले पनि चलचित्र हेर्ने दर्शकको चाप उल्लेख्य मात्रामा नहुने पक्का छ । यसैले, पनि चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।