काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले घटेर प्रतितोला ९ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार १ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी पनि १० रुपैयाँले घटेर आज प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





