काठमाडौँ, ७ असार । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी भने ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





