बालगायक अशोक दर्जीको ‘प्रणाम’ रिलीज (भिडियो सहित)

काठमाडौँ, ५ असार । बालगायक अशोक दर्जीको “प्रणाम” बोलको नयाँ गीत रिलीज भएको छ ।

गीतमा गायक टंक बुढाथोकीको शब्द तह संगीत रहेको छ । गायक बुढाथोकीकै निर्देशनमा रहेको उक्त गीतको म्यूजिक भिडियोलाई नवाराज उप्रेतीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर

काठमाडौँ, १५ असोज । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १४ असोज । माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिनाकुनै

काठमाडौँ, १४ असोज । बागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक