फेसबुकले हटाइदियो ट्रम्पको विज्ञापन

एजेन्सी, ५ असार । फेसबुकले कुनै समय नाजीहरूले प्रयोग गरेको प्रतीक चिन्ह प्रयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप-राष्ट्रपति माइक पेन्सको विज्ञापन हटाइदिएको छ ।

विज्ञापनमा  जर्मन नाजीहरूले प्रयोग गर्ने उल्टो रातो त्रिकोणको प्रयोग गरिएको थियो। बिहीबार फेसबुकले ट्रम्पको उक्त विज्ञापन ‘संस्थागत घृणा फैलाउने नीति’ विरूद्ध भएकाले हटाइएको जनाएको छ ।

अमेरिकाको हाउस अफ इन्टिलिजेन्समा बिहीबार बोल्दै फेसबुकका एक कार्यकारीले आफ्नो कम्पनीले प्रसंगवश र आलोचना गर्दाका अवस्थामा बाहेक घृणा फैलाउने त्यस्ता कुरालाई अनुमति नदिने बताए ।

This computer screen capture shows a removed Trump campaign ad that appeared in feeds on Facebook on June 18, 2020. - Facebook on June 18, 2020 said it removed ads by President Donald Trump's re-election campaign that contained a symbol used in Nazi Germany for political prisoners.

ट्रम्पको प्रचार अभियानले उक्त विज्ञापनका लागि १ हजार अमेरिकी डलर खर्च गरेको थियो भने बुधबारबाट फेसबुकमा त्यसको प्रचार आउन थालेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि