क्वारेन्टिनमा सामूहिक बलात्कार कलंकको घटना : प्रधानमन्त्री ओली

काठमाडौँ,  ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिन स्थलमा महिलाको सामूहिक बलात्कार मानव जातिका निम्ति कलंकको घटना भएको बताएका छन् । यसमा संलग्न भएकाहरुलाई कुनै हालतमा क्षमा गर्न नसकिने उनले बताए ।

आज राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  सुरक्षाका लागि खटाएकाहरु नै कुकर्मी निस्किएको भन्दै उनले भने, ‘मान्छे मान्छे नभएपछि  उनीहरुलाई पशु पनि भन्न मिल्दैन किनकी पशुले यति घटियाका काम गर्दैन, मानव जातिकै लागि कलंकको घटना भयो ।’

प्रधानमन्त्री ओलीले यस्तो अपराधमा संलग्नहरुलाई क्षमा गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काशी रिमाल भनिन्छ आवधिक निर्वाचन प्रजातन्त्रको मुल आधार को । जनताको हातमा नीहित सार्बभौेमसत्ता निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधीहरुलाइ एउटा निश्चित

नरेश्वर ज्ञवाली आधुनिक विश्वमा कोभिड–१९ अर्थात कोरोना भाइरसले महामारीको रुपलिएको आधावर्ष पारगरिसकेको छ । विश्वब्यापी महामारीको रुपलिएको यो भाइरसले संसारका

रोपाइँकै बेला रासायनिक मलको अभाव झेलेका किसानले रोपो पहेँलो हुँदासम्म पाएका छैनन् । मल ल्याउने टेन्डर प्रक्रियामा ढिलाइ त भएकै थियो,

मन कुमारी जिसी (केसी) प्रजातन्त्रद्वारा महिला बिषयमा डेनमार्कको भ्रमण गरेको पनि २० वर्ष भयो । २०५७ साल भाद्र १० गते