कोप्पा इटालियाको उपाधि नेपोलीले जित्यो

एजेन्सी, ४ असार । युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा नेपोलीले युभेन्टसमाथि पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उपाधि हात पारेकाे हाे ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थप समय नखेलाई सोझै पेनाल्टीमा लगिएको थियो । खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेपनि युभेन्टस पराजित हुन पुग्यो ।

योसँगै नापोलीले अहिलेसम्म छैटाैं पटक कोपा इटालीको उपाधि जितेको छ भने युभेन्टसले यस अघि १३ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ