बढ्यो सुनचाँदीको मुल्य

काठमाडौँ, ३ असार । आज सुनचाँदीको बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी आज ९३० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी