बायर्न आठौं पटक बुन्डेसलिगा च्याम्पियन

एजेन्सी, ३ असार । जर्मन क्लब बायर्न म्युनिख लगातर आठौं पटक बुन्डेसलिगामा च्याम्पियन भएको छ ।

वेर्डर ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै बायर्न दुई खेल अगावै लिग च्याम्पियन भएको हो । मंगलबार राति भएको खेलमा १० खेलाडिमा समेटिएको बायर्नले वेर्डरमाथी १-० को संघर्ष पूर्ण जित निकलेको थियो

जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई १० अंकले पछि पारेको छ ।बायर्नले सन् २०१२/१३ को सिजनदेखि लगातार च्याम्पियन बन्दै आएको छ । उसले सर्वाधिक २९ पटक बुन्डेसलिगाको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र