ब्राजिलमा कोरोनाबाट ४३ हजार बढीको मृत्यु

काठमाडौँ, १ असार । कोरोना भाइरसबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४३ हजार नाघेको छ ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ३ सय ३२ जना पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोनाका कारण धेरै मृत्यु हुने मुलुकमा ब्राजिल अमेरिकापछि दोश्रो स्थानमा रहेको छ ।

ब्राजिलमा हालसम्म ८ लाख ६७ हजार ६ सय २४ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा १ लाख ११ हजार ७ सय ३० जनाको मृत्यु  भएको छ । यी मुलुकपछि सबैभन्दा धेरै मृत्यु हुने तेश्रो मुलुक बेलायत हो । बेलायतमा ४१ हजार ७ सय ८३ जनाको मृत्यु  भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय