मन्त्रिपरिषद् बैठकले गरेका ६० वटा महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २९ जेठ । मन्त्रिपरिषद्ले गरेका पछिल्लो समय गरेको ६० वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारलेअसार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ सम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्ट सञ्‍चालन गर्ने निर्णयसमेत गरेको छ ।

निर्णयको सूची

2077.02.29

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार

काठमाडौँ, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । आज