मलेसियाबाट नेपाल फर्किन पाउनेको नाम सार्वजनिक (सुचीसहित)

काठमाडौँ, २९ जेठ । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको छ ।

एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुको नमा सार्वजनिक गरेको हो ।

दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट नकाट्नेहरु काठमाडौं आउन पाउने छैनन् ।

EONKL20200611_0002

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार

एजेन्सी, ९ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएसगै अनुसार हालसम्म कुल

काठमाडौँ, ८ मंसिर । पछिल्लो २४ घण्टामा भारतमा ५०१ कोरोना संक्रमितको मृत्यु भएसगै हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १

एजेन्सी, ८ मंसिर । अमेरिकामा विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि