सिनेमा हल बन्द नै रहने 

काठमाडौँ, २९ जेठ । सरकारले लकडाउनमा केही खुकुलो गरे पनि सिनेमा हलहरु भने बन्द नै रहने भएका छन् ।

पहिलो चरणमा २५ जनाभन्दा धेरै भेला हुने कुनै पनि कार्यक्रम, सेमिनार, गोष्टी तथा कार्यक्रम गर्न नदिने निर्णय अनुरुप चलचित्र घरहरु पनि बन्द नै रहने भएका हुन् ।

गत फागुन १६ गते यता कुनै पनि नयाँ चलचित्र रिलिज भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख

कास्की, १२ मंसिर । आफ्नै १३ वर्षीया छोरीलाई करणी गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका

चितवन, १२ मंसिर । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी

महोत्तरी, १२ मंसिर । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१