नकारात्मक कुरालाई सम्हाल्न वर्षाको यस्तो सुझाव

काठमाडौँ, २४ जेठ । नायिका वर्षा सिवाकोटीले नकारात्मक कुरालाई कसरी  सम्हाल्ने भनेर सुझाव दिएकी छन ।

उनी भन्छिन्–‘यसका लागि आफ्नो सोचलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । नकारात्मक कुरालाई सकारात्मक सोचमा परिणत गर्न आवश्यक छ ।’

वर्षाले आफूमाथि केन्द्रित हुन, संगीत सुन्न, योगा गर्न, ध्यान गर्न, आफूलाई माया गर्ने मानिससँग कुरा गर्न, खराब मानिसबाट टाढै बस्न तथा किताब पढ्न सुझाव दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । नेपाल विद्युत प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना

काठमाडौँ, २४ असार । प्रदेश ५ का मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र

काठमाडौँ, २४ असार । स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपा सांसद शेरबहादुर तामाङले बताएका छन ।