फुटबलको पहिलो अर्बपति बने रोनाल्डो

काठमाडौँ, २४ जेठ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पहिलो बिलिनियर (अरबपति) फुटबलर बनेका छन् । फोर्ब्सले जारी गरेको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलरमा यस वर्ष टेनिसका रोजर फेडेररपछि दोस्रो स्थानमा छन् । उनी एक बिलियन कमाउने पहिलो फुटबल खेलाडी बनेका हुन् ।

रोनाल्डोले गत वर्ष कूल १०५ मिलियन डलर कमाइ गरेको थिए । फोर्ब्सका अनुसार उनको कुल कमाइ एक बिलियन पुगेको छ । ३५ वर्षीय रोनाल्डोले १७ वर्षे फुटबल करियरमा खेलबाट मात्रै ६५० मिलियन डलर कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र