आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो । मुलुकभर हासम्म २४ जिल्लामा घोषणा गर्न बाँकी रहेको जानकारी गराउँदै उहाँले सरकारले शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

कोरोनाका कारण समस्यामा परेका विद्यार्थीको समस्या समाधान भर्चुअल, टेलिभिजन, रेडियोलगायतका प्रविधिको प्रयोग गरी कक्षा सञ्चालनको व्यवस्था समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ