अभिनेता अक्षयले दिए प्रहरीलाई सेन्सर घडी

काठमाडौँ, १ जेठ । बलिउड अभिनेता अक्षय कुमारले मुम्बई प्रहरीलाई एक हजार सेन्सर वाला हाते घडी सहयोग गरेका छन् ।

सेन्सरवाला यस घडीले कोभिड–१९ को लक्षण पत्ता लगाउन मद्दत गर्ने बताइएको छ । यसले घडी लगाइरहेको व्यक्तिको शरीरको तापक्रम, मुटुको गति, रक्तचाप, निन्द्रा, क्यालोरी आदि अपडेट दिने गर्दछ ।

कोरोनासँगको लडाईमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका मुम्बई प्रहरीको सुरक्षालाई ध्यानमा राख्दै अक्षयले यो सहयोग गरेका हुन् ।

भारतीय सञ्‍चारमाध्यमका अनुसार कोरोना भाइरसको लक्षण देखाउने यो सेन्सर हाते घडी लगाउने विश्वरीमा मुम्बई प्रहरी पहिलो रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021