नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

काठमाडौँ, ३१ वैशाख । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ ।

मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ क्याप्टेन विजय लामाले जानकारी दिएका छन ।

NACले सकारात्मक पाइला चालेर थप सुरक्षा महसुस गराइ दिएको भन्दै  क्याप्टेन लामाले धन्यवाद समेत दिएका छन ।

लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिवन्ध लागेयता नेपाल एयरलाइन्सले मात्र करिव १ दर्जन चार्टर्ड उडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका