भारतमा कोरोना संक्रमितकाे संख्या ७४ हजार नाघ्याे

काठमाडौँ, ३१ बैशाख । भारतमा काेराेना संक्रमितकाे संख्या ७४ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित संख्या ७४ हजार २९२ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार ४१५ पुगेकाे छ ।

 साेमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेकाेमा मंगलबार ३ हजार ५२४ नयाँ संक्रमित थपिएका हुन् । मंगलबार मात्र त्यहाँ १२१ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । यसैबीच भारतमा २४ हजार ४२० जना भने कोरोना संक्रमणबाट निको भई घर फर्किइसकेका छन् । बाँकी ४७ हजार ४५७ संक्रमित हाल उपचाररत रहेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक