भारतमा कोरोना संक्रमितकाे संख्या ७४ हजार नाघ्याे

काठमाडौँ, ३१ बैशाख । भारतमा काेराेना संक्रमितकाे संख्या ७४ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित संख्या ७४ हजार २९२ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार ४१५ पुगेकाे छ ।

 साेमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेकाेमा मंगलबार ३ हजार ५२४ नयाँ संक्रमित थपिएका हुन् । मंगलबार मात्र त्यहाँ १२१ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । यसैबीच भारतमा २४ हजार ४२० जना भने कोरोना संक्रमणबाट निको भई घर फर्किइसकेका छन् । बाँकी ४७ हजार ४५७ संक्रमित हाल उपचाररत रहेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021