राज्यले मेरो योगदानको मुल्यांकन गर्छ भन्ने लाग्छ : नायक भूवन

काठमाडौँ, ३० वैशाख । नायक भूवन केसीले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।

विकास बोर्डमा आवेदन दिएका भूवन भन्छन्–‘राजनीतिक शक्तिको पछि लाग्नु भन्दा पनि यसपटक राज्यले मैले चलचित्र क्षेत्रमा गरेको योगदानको मुल्यांकन गर्छ भन्ने लाग्छ ।’ मैले, चलचित्र बाहेक अन्य कुनै पेशाको बिषयमा सोचिन । बरु, चलचित्र निर्माण, निर्देशन, अभिनयलाई निरन्तरता दिइरहेको छु । मैले, चलचित्र बोर्ड अध्यक्ष भैसकेपछि गर्ने कार्ययोजनाहरु पनि पेश गरेको छु । सरकारले मेरो योगदानको मुल्यांकन गर्छ भन्नेमा ढुक्क छु ।’

नायक भूवन केसीले चलचित्रमा अभिनय, निर्माण र निर्देशनलाई निरन्तरता मात्र दिएका छन्, नयाँ पुस्ताको रुपमा अनमोल केसीलाई पनि यही क्षेत्रमा भित्राएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021