अमेरिकामा कोरोनाबात मृत्यु हुनेको संख्या ८१ हजार नाग्यो

एजेन्सी, ३० बैशाख । कोरोना सङ्क्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म १३ लाख ८५ हजार ३ सय ५९ जनालाई सङ्क्रमण भएको छ भने ८१ हजार ७ सय ६९ जनाको ज्यान गएको छ । अमेरिकामा सङ्क्रमितमध्ये दुई लाख ६० हजार ६ सय ३८ जना उपचार पछि निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख ४७ हजार १ सय ५१ सङ्क्रमित छन् । त्यहाँ २७ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै न्यूजर्सीमा एक लाख ४१ हजार एक सय ३७ जना सङ्क्रमित छन् भने ९ हजार ३ सय ४१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021