भारतमा कोरोना भाइरस संक्रमितकाे संख्या ७० हजार नाघ्याे

काठमाडौँ, ३० बैशाख । कोरोना भाइरस (काेभिड-१९) साेमबार एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेका छन् ।

यससँगै भारतमा काेराेना संक्रमितकाे संख्या ७० हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित संख्या ७० हजार ७६८ पुगेकाे छ । यसैगरी काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार २९४ पुगेकाे छ ।

यसैबीच भारतमा २२ हजार ५४९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४५ हजार ९२५ संक्रमित हाल उपचाररत छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले पछिल्लाे चरणकाे लकडाउन मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021