साउदीमा कोरोना संक्रमित एक नेपालीको मृत्यु

काठमाडौँ, २८ वैशाख । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ ।

जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार साउदी अरवको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त शहरभित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएको दूतावासले जनाएको छ।

\

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दा, १२ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू हारे पनि देशलाई हार्न नदिने

सुर्खेत, १२ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् । आज कालिकोट जाने

काठमाडौँ, १२ माघ । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगको मुख्यालय कान्तिपथ काठमाडौँमा आइतबार साँझ

काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् । पत्नी राधिका शाक्य र संस्कृति