लकडाउनसंग हार नमान्नुस् : बेलायती महारानी एलिजाबेथ

एजेन्सी, २७ वैशाख । बेलायती महारानी एलिजाबेथ द्धितीयाले एक टेलिभिजन सन्देश दिदै लकडाउनसंग बेलायती नागरिकलाई हार नमान्न र कहिले निराश पनि नबन्न आग्रह गरेकी छिन् ।

बेलायतले ८ मे मा युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भएको दिन भएकोले युरोपको विजय दिवसको ७५ औँ वार्षिकोत्सव मनाउनेक्रममा सन्देश जारी गर्दै महारानी एलिजाबेथ यस्तो आग्रह गरेकी हुन् ।

विन्ड्सोरबाट ९४ वर्षीया बेलायती महारानी एलिजाबेथले सन १९४५ सालमा दोस्रो विश्वयुद्धको अन्त्य भएको त्यो दिनको रमणीय दृश्यहरुसंग आजको लकडाउनलाई तुलना गरेर रमाइन् । उनले आज सडकहरु खाली नभएको भन्दै प्रेम र एक अर्कालाई हेरचाहा गरिहेको बताइन् । उनले फेरि जोड दिदै हरेस नखानुहोस् हिम्मत नहार्नुहोस भन्दै त्यो नै युरोपको विजय दिवसको सन्देश रहेको जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021