सेयर बजार मंगलबारदेखि खुल्ने

काठमाडौँ, २६ वैशाख । सेयर बजार (नेप्से) मंगलबारदेखि खुल्ने भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आगामी मंगलबारदेखि सेयर कारोबार हुने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार हुने र सर्किट ब्रेकरमा सामान्य परिवर्तन गरिएको छ ।

दुई घण्टा खुल्ने बजार २ प्रतिशत घटबढ हुनेवित्तिकै सर्किट लाग्नेछ र त्यस दिनका लागि कारोबार पनि बन्द हुनेछ । ब्रोकर कम्पनीलाई भीड नहुनेगरी सेवा प्रवाह गर्न नेप्सेले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले

काठमाडौँ, ७ माघ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती

काठमाडौँ, ७ माघ । आज सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५

काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला