सेयर बजार मंगलबारदेखि खुल्ने

काठमाडौँ, २६ वैशाख । सेयर बजार (नेप्से) मंगलबारदेखि खुल्ने भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आगामी मंगलबारदेखि सेयर कारोबार हुने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार हुने र सर्किट ब्रेकरमा सामान्य परिवर्तन गरिएको छ ।

दुई घण्टा खुल्ने बजार २ प्रतिशत घटबढ हुनेवित्तिकै सर्किट लाग्नेछ र त्यस दिनका लागि कारोबार पनि बन्द हुनेछ । ब्रोकर कम्पनीलाई भीड नहुनेगरी सेवा प्रवाह गर्न नेप्सेले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज