नायिका सुहानाको आज जन्मदिन

काठमाडौँ, २६ बैशाख । निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी नायिका सुहाना थापाको आज जन्मदिन परेको छ ।

आजबाट उनी २३ वर्षमा प्रवेश गरेकी छन । नायिका सुहाना फिल्म ‘ए मेरो हजुर-३’बाट फिल्म क्षेत्रमा भित्रिएकी हुन् । उनी हाल दोश्रो फिल्म ‘ए मेरो हजुर-४’मा काम गर्दैछिन् ।

उनले, गतवर्ष फिल्म ‘ए मेरो हजुर-३’बाट ‘कामना फिल्म अवार्ड र डी सिने अवार्ड’मा ‘उत्कृष्ट नव-नायिका’को अवार्ड समेत जितेकी थिइन् । हाम्रो तर्फबाट सुहानालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योती

काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला

काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ६ माघ । आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव