स्वस्तिमा अब अमेरिकन चलचित्रमा काम गर्दै !

काठमाडौँ, २३ बैशाख । नायीका स्वस्तिमा खड्काले अब अंग्रेजी भाषाको फिल्ममा काम गर्ने भएकी छन ।

उक्त फिल्म अमेरिकन टोलीले निर्माण गर्नेछन् र मुख्य अभिनेत्रीको भूमिकामा स्वस्तिमालाई लिइएको छ । अभिनेताको रुपमा भने अमेरिकन कलाकार नै तय भएका छन् ।

स्वस्तिमा र चलचित्र युनिट बीच लिखित सम्झौता पनि भइसकेको छ । निर्माण पक्षले नेपाल नै आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएको थियो । जसबाट स्वस्तिमा पक्का भएकी हुन् । अडिसन झण्डै २ महिना अगाडि भएको थियो ।

नाम सार्वजनिक नभएको उक्त चलचित्रको छायांकन जुलाईबाट सुरु गरिने तय भएको थियो । अब भने कोरोनाको त्रास सकिएपछि छायांकन सुरु हुने बुझिएको छ । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । सशस्त्र

काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको

काठमाडौँ, ९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा खर्बपति नेपाली व्यवसायी शेष घलेको भाइ भन्दै गमबहादुर लामिछानेको कालो

काठमाडौँ, ९ माघ । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका