करिश्माले दिइन यस्तो सुझाव

काठमाडौँ, २३ बैशाख । नायिका करिश्मा मानन्धर लकडाउनको समयमा कहिले सामाजिक काममा व्यस्त छिन् भने कहिले प्राकृतिक सुन्दरतामा रमाइरहेको देखिन्छिन् ।

करिश्माले सामाजिक संजालमा स्टाटस कोर्दै अरुको कमजोरी नियाल्न समय नखर्चिन सुझाव दिएकी छिन् । उनी लेख्छिन्, ‘अरुको कमजोरी नियाल्न समय खर्चिनु भन्दा आफनो खुबीहरु के के छन् भन्ने थाहा पाउन समय खर्च गर्यो भने भोलिको दिनमा काम लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लहान, ९ माघ  । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय गोलबजार

बुटवल, ९ माघ । शीतलहरका कारण अत्यधीक चीसो बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

काठमाडौँ, ९ माघ । काठमाडौँको टोखा नगरपालिका-३ मा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  महानगरीय ट्राफिक

फुङ्लिङ, ९ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा