काठमाडौँ, २३ बैशाख । नायिका करिश्मा मानन्धर लकडाउनको समयमा कहिले सामाजिक काममा व्यस्त छिन् भने कहिले प्राकृतिक सुन्दरतामा रमाइरहेको देखिन्छिन् ।
करिश्माले सामाजिक संजालमा स्टाटस कोर्दै अरुको कमजोरी नियाल्न समय नखर्चिन सुझाव दिएकी छिन् । उनी लेख्छिन्, ‘अरुको कमजोरी नियाल्न समय खर्चिनु भन्दा आफनो खुबीहरु के के छन् भन्ने थाहा पाउन समय खर्च गर्यो भने भोलिको दिनमा काम लाग्छ ।’