संसद सचिवालयका महासचिवद्वारा सपथ ग्रहण

काठमाडौँ, २३ बैशाख । संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए । सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो । सथपग्रहण पछि गौतमले मंगलबार नै पदभार समेत ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । थप ३ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ९

एजेन्सी, ९ माघ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने भएका छन ।  उनले राष्ट्रपतिको

काठमाडौँ, ९ माघ । प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।

एजेन्सी, ८ माघ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा आगलागी भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र