भलिबललाई कोभिड १९ को जोखिम बढी

काठमाडौँ, २० बैशाख । कोभिड १९ ले कारण भलिबल खेल सबैभन्दा धेरै जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

इटालियन ओलम्पिक कमिटी र पोलिटेक्निक अफ टुरिनले फेरि कसरी सुरक्षित रुपमा खेल शुरु गर्न सकिन्छ भनेर गरेको अनुसन्धानमा भलिबल खेलबाट कोभिड १९ को सर्ने सम्भावना धेरै रहेको निश्कर्ष निकालेको हो ।

उक्त अनुसन्धानले भलिबललाई सबैभन्दा धेरै जोखिम भएको खेलमा अघि राखेको छ । फेस टु फेस खेलिने अन्य खेलहरु बक्सिङ, बास्केटबल, रग्वि भन्दा भलिबललाई धेरै जोखिममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र