डा. यादवको अपहरण आङ्गकाजी शेर्पाले गरेको खुलासा (भिडियोसहित)

काठमाडौँ, १६ वैशाख । जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवको अपहरण आङ्काजी शेर्पाले गरेको खुलासा भएको छ ।

यस्तो छ वास्तविकता,

जुन दिन डा। सुरेन्द्र यादब, उमा शंकर यादव र कल्लुदेबी बि क होटलबाट निस्किएको अवस्थामा आङ्गकाजी शेर्पाको समुहले दवाव श्रीजना गरेर त्यहाँबाट कब्जामा लिन खोजेको र नसके पछि हल्ला खल्ला गरेर भगाइएको देखिन्छ । यो सबै कुराको प्रमाण उनीहरुद्वारा राखिएको लाइभ भिडियोले नै प्रष्ट देखाउँछ । कहिँ कतै ३ जना सांसद बाह्य दवावमा परेको देखिदैन । बरु सो समुहले ठूलो दवाव सृजना गरेर डा. सुरेन्द्र यादब कब्जा गरेर लगेको, हो वा भेलामा बोलाइएका अन्य ९र१० जना सांसदहरु समयमा नआएका कारण र निर्वाचन आयोगमा राजपा र संघीय समाजबादी फोरमको एकताको समाचार आइसके पछी आफ्नो मन्त्री बन्ने सपना चकनाचुर भएको हुनाले आफ्नो स्वार्थको राजनीति आत्महत्या हुनबाट बचाउन आफै फड्केर आङ्गकाजीहरुको शरणमा गएको हुन भन्ने सहजै बुझिन्छ ।

आज उनीहरुको दवावमा अपहरण गरिएको भन्ने नाटकीय मुद्धा बनाएर तत्काल फण्डाको लागि बिश्वदिपको ट्वीट र बाबुरामको इज्जत राख्न र प्रधानमन्त्रीको बदनाम गर्ने र सांसदहरु महेश बस्नेत, किशान श्रेष्ठ र पूर्वआईजीपी सर्बेन्द्र खनाललाई प्रहार गरेर राजनैतिक लाभ लिन खोजेको देखिन्छ । डा. सुरेन्द्र यादवले प्राइम टिभीमा अन्तरवार्ताको क्रममा मेरियट होटलबाट बाबुरामको निर्देशनमा आङ्काजी आई आफुलाई त्यहाबाट लगेको बताएका थिए । सोही क्रममा आङ्काजीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएको भिडियो ।

भिडियोमा हेर्नुस्

नागपाेखरीकाे म्यारियाेट हाेटलमा महेश बस्नेतसंग भेटेर डा सुरेन्द्र यादव र मा. कलुदेवी बिक (उपसचिव) दान बहादुर बि.क.काे श्रीमती)बाहिरा निस्कन्दै

Posted by Ang Kaji Sherpa on Wednesday, 22 April 2020

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021