पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ, १५ वैशाख । काठमाडौँ जिल्ला अदालतले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न दिएको छ ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उनलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र

मुम्बई, ५ बैशाख । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन्

काठमाडौँ, ५ बैशाख । नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा

काठमाडौँ, २६ चैत । नायक अनमोल केसी अब फिल्म ‘माइतीघर’मा मुख्य भूमिका रहने पक्का भएको छ । उक्त फिल्मलाई दि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021