जनावरलाई प्रेम गर्न नायक अनमोलको अपिल

काठमाडौँ, १४ वैशाख । नायक अनमोल केसीले लकडाउनको समयमा सामाजिक संजालमा हात्तिसँगको तस्वीर पोष्ट गर्दै जनावरलाई प्रेम गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्– ‘जबसम्म जनावरलाई माया गरिदैँन, तबसम्म उसको आत्माको हिस्सा थाहा पाउन सकिदैन ।’ अनमोलको घरमा अहिले कुकुर छ । अनमोल कुकुरलाई खुबै माया गर्छन् । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’मा पनि उनको कुकुरको विशेष भूमिका छ ।

पछिल्लो समय लकडाउनका कारण जनावरहरु भोक्कै परेको भन्दै कतिपय कलाकारहरुले जनावरलाई खाना खुवाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021