जनावरलाई प्रेम गर्न नायक अनमोलको अपिल

काठमाडौँ, १४ वैशाख । नायक अनमोल केसीले लकडाउनको समयमा सामाजिक संजालमा हात्तिसँगको तस्वीर पोष्ट गर्दै जनावरलाई प्रेम गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्– ‘जबसम्म जनावरलाई माया गरिदैँन, तबसम्म उसको आत्माको हिस्सा थाहा पाउन सकिदैन ।’ अनमोलको घरमा अहिले कुकुर छ । अनमोल कुकुरलाई खुबै माया गर्छन् । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’मा पनि उनको कुकुरको विशेष भूमिका छ ।

पछिल्लो समय लकडाउनका कारण जनावरहरु भोक्कै परेको भन्दै कतिपय कलाकारहरुले जनावरलाई खाना खुवाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा