प्रियंका चोपडाले स्वास्थ्यकर्मीलाई दिइन् वीस हजार जाेर जुत्ता

मुम्बई, १३ बैशाख । बलिउड अभिनेत्री प्रियंका चोपडाले कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका लागि २० लाख जोर विशेष प्रकारको जुत्ता प्रदान गरेकी छन् ।

यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी अभिनेत्री प्रियंकाले अस्पतालमा घन्टौ उत्रिएर काम गर्नुपर्ने र कोरोनाबाट सुरक्षित रहनुपर्ने भएकाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूका लागि २० हजार जोर जुत्ता प्रदान गरेको भारतको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

२० हजार जोर जुत्तालाई तत्कालै सम्बन्धित स्वास्थ्यकर्मीमाझ वितरण थालिएको छ । उनले आफ्ना पति निकसँग मिलेर अमेरिकाका लस एन्जल्सका स्वास्थ्यकर्मीहरूलाई पनि यही प्रकारको जुत्ता प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

काठमाडौँ, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य

काठमाडौँ, ५ बैशाख । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको

काठमाडौँ, ५ बैशाख । प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021