मुक्तिनाथ विकास बैंकले बाँड्यो राहत

काठमाडौँ, १० वैशाख । मुक्तिनाथ विकास बैंकले लकडाउनको समयमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत बाँडेको छ।

बैंकको शाखा कार्यालय तुल्सीपुरले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्य सामाग्री बाँडेको हो । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुखसरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई प्रदान गरे ।

आगामी लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज