स्थानीय राहत कोषलाई सिद्धार्थ बैंकको ५ लाख १० हजार सहयोग

काठमाडौँ, २९ चैत । सिद्धार्थ बैंकले १७ स्थानीय राहत कोषलाई सहयोग गरेको छ ।

बैंकले ३० हजारको दरले स्थानीय तह राहत कोषमा ५ लाख १० हजार सहयोग गरेको हो ।

क्त रकम बैंकका निम्न १७ शाखाहरु

विनयी त्रिवेणी, नवलपुर

रामगोपालपुर, महोत्तरी,

आमचोक, भोजपुर
गढी, सुनसरी
रोशी, काभ्रे
मर्चवारी, रुपन्देही
गोकुलगंगा, रामेछाप
देवघाट, तनहुँ
मकालु, संखुवासभा
गोलन्जोर, सिन्धुली
आदर्श कोटवाल, बारा
यसोधरा, कपिलवस्तु
माधवनारायण, रौतहट
देवताल, बारा
पुथा उत्तरगंगा, पूर्वी रुकुम
बहुदरमाई, पर्सा
वुढीगंगा, बाजुरा

यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज