फिफा बरियतामा नेपाल यथास्थानमा

काठमाडौँ, २७ चैत । फिफा बरियतामा नेपाल यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं अर्थात् यथास्थानमा रहेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा छ ।

दक्षिण एसियामा शीर्षस्थानमा रहेको भारत १ सय आठौं बरियतामा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५५ औं स्थानमा छ । यसैगरी भुटान एक ८९औं, बंगलादेश एक ८७ औं, श्रीलंका २ सय ६ र पाकिस्तान २ सय स्थानमा छन् । विश्व वरियताको शीर्षस्थानमा बेल्जियम छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र