क्रिकेट स्पिनर सन्दीपद्वारा कोरोना राहत कोषलाई एक लाख सहयोग गर्ने घोषणा

काठमाडौँ, १४ चैत । विश्वभर फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले राहात कोषको स्थापना गरिएको छ । सो कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले पनि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले सरकारले स्थापना गरेको कोषमा एक लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा