चीनमा ६ सय बढी हल खुले

काठमाडौँ, १३ चैत । भारतीय मिडियाका अनुसार, चीनका करिब ६ सय भन्दा बढी हल संचालनमा आएका छन । चीन, विश्वको दोश्रो ठुलो बक्स अफिस मानिन्छ ।

हल संचालनमा आएसँगै दर्शकलाई आकर्षण गर्न पुराना चर्चित हलिउड चलचित्र रिलिज गर्ने तयारीमा संचालकहरु छन । चलचित्र भवनहरुमा ‘अवतार, इसेप्सन, एभेन्जर्स, वुल्फ वारियर, वुल्फ टोटेम’ जस्ता चलचित्रहरु रिलिज गर्ने तयारी गरिएको छ ।

चीनमा चलचित्र रिलिज हुँदा ५१ प्रतिशत शेयर हल संचालकहरुले पाउने गरेका छन । यस्तै, वितरक वा शेयर होल्डर्सको हातमा ४३ प्रतिशत र सरकारलाई ६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । तर, अहिले चलचित्र रिलिज गर्दा सबै शेयर हल संचालकलाई नै दिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको