कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

एजेन्सी, १२ चैत । कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि पोजिटिभआएको छ ।

बीबीसी हिन्दीका सहयोगी समिरात्मज मिश्रले कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चारचार घण्टाको सिफ्टमा काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २५ चैत । कोरोनाभाइरसको डरका कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन् । ६०

एजेन्सी, २५ चैत । लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ । एलायन्सका सेक्रेटरी खलेद

एजेन्सी, २४ चैत । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीका अनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स

एजेन्सी, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको