बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायन कोरोना संक्रमित

काठमाडौँ, ९ चैत । बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायनले आफू कोरोना भाइरसद्वारा संक्रमित भएको जानकारी दिएका छन् ।

ब्रायनले उनी विगत एक हप्तादेखि क्वारेन्टाइनमा रहेको र थप एक हप्ताका लागि बस्ने बताएका छन् । उनले लेखेका छन्, ‘जब म ठिक भएको महसुस गर्छु तब म भाइरसमुक्त भए नभएको पुष्टि गर्न पुनः परीक्षण गर्नेछु ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्