गायिका मेलिनाको ‘शुभकामना’ रिलिज (भिडियोसहित)

काठमाडौँ, ९ चैत । गायिका मेलिना राइको ‘शुभकामना’ बोलको गीत रिलीज भएको छ ।

गीतमा भावेश भुमरीको शब्द तथा रोशन गुरुङको संगीत रहेको छ । उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियोमा मोडेल अन्जली अधिकारी र बालकलाकार एरिक बी शाहको अभिनय रहेको छ ।

गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको