काठमाडौँ, ८ चैत । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि स्थिर रह्दै ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





