काठमाडौँ, ७ चैत । आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज पनि आज २० रुपैयाँले बढेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





